चुरे भावर समथर तराई गरि ३ भागमा अवस्थित भूू–वनौट रहेको यस सिरहा जिल्लामा करिव २२.५६ प्रतिशत वन रहेको छ । राष्ट्रिय वन निति अनुरुप सामुदायिक वनको रुपमा गाउँलेहरुलाई हस्तान्तरण गरि उनिहरुकै माध्यमवाट वनको उचित संरक्षण,व्यस्थापन तथा सदुपयोग गर्ने हो भने अर्को तर्फ वनबाट टाँडा रहेको मानिसहरुलाई उनीहरुको निजी जग्गामा बढी भन्दा बढी बिरुवा लगाउन प्रेरित गरी वन पैदावारमा आत्मनिर्भर बनाई जिविकोपार्जनमा सुधार ल्याउनु हो । वनको दिगो व्यस्थापन प्रति डिभिजन वन कार्यालय सधै सजक र गम्भिर रहदै आईरहेको छ ।
प्रकाशित मितिः: Jul 28, 2024
प्रकाशित मितिः: Jul 30, 2022
प्रकाशित मितिः: Feb 04, 2024
प्रकाशित मितिः: Aug 03, 2022
प्रकाशित मितिः: Aug 01, 2022
प्रकाशित मितिः: Aug 01, 2022
प्रकाशित मितिः: Aug 02, 2024
प्रकाशित मितिः: Aug 02, 2024
प्रकाशित मितिः: Aug 01, 2024
प्रकाशित मितिः: Feb 01, 2024
Copyright © 2025 - Division Forest Office, Siraha All rights reserved